नेपालका लागि सोमपालले लिए पहिलो विकेट

काठमाडौं , टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानविरुद्ध सोमपाल कामीले पहिलो विकेट लिएका छन् ।

सोमपालले ओमानका ओपनर प्रतीक अथावालेलाई एलबीडब्लु गरेका हुन् ।

सोमपालले तेस्रो ओभरको अन्तिम बलमा विकेट लिएका हुन् ।ओमानले तीन ओभरको खेल सकिँदा २७ रन जोडेको छ ।उपाधिका लागि भइरहेको खेलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ ।

 

ताजा समाचार