आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट सेमिफाइनल: टस जितेको बहराइनले पहिले ब्याटिङ गर्ने

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनलको अर्को खेलमा बहराइनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले ११ बजे हुने अर्को सेमिफाइनल खेलमा बहराइन र ओमानबीच प्रतिस्पर्धा हुनेछ।

आजको खेलमा जित हात पार्ने टोली ट्वान्टी–२० विश्वकपमा छनोट हुनेछ।

 

ताजा समाचार