डिसहोम फाइबरनेटले एसियातर्फको टी–२० विश्वकप छनौट प्रतियोगितामा खेल्ने खेलाडीलाई नगद प्रोत्साहनको घोषणा गरेको छ । हाम्रा क्रिकेट खेलाडीहरुले मैदानमा देखाएको प्रयत्नमा खुशी व्यक्त गर्दै हामी, DH Fibernet परिवार अहिले भईरहेको ICC Men’s T20 World Cup अन्तर्गत Asia Qualifier 2023 मा हाम्रो शान, नेपाली क्रिकेट खेलाडीहरुका हरेक RUN, हरेक WICKET र हरेक MILESTONE लाई सम्मान गर्दैँ यो घोषणा गर्न पाउँदा अत्यन्तै खुशी छौं ।
हरेक Inning मा नेपाली खेलाडीहरुले
Century हानेमा रु. 10 लाख
5 Wickets लिएमा रु. 5 लाख
Half-Century हानेमा रु. 1 लाख
3 Wickets लिएमा रु. 1 लाख
35 Runs को लागि रु. 50 हजार
3 Catches/Stumpings गरेमा रु. 50 हजार
अब इतिहास रच्ने पालो हाम्रो!