कैलालीको गोदावरी-१२ कोलमुडामा ३ कोठे भवन निमार्णको सिल्यान्यास

अत्तरिया, कैलालीको गोदावरी नगरपालिका वडा नं १२ को दुर्गा माध्यमिक विद्यालय को भौतिक विकासका लागि ३ कोठे पक्की भवन र २ कोठे सार्वजनिक शौचालय निमार्णका लागि आज एक कार्यक्रमका बीच विधिवत सिल्यान्यास भएको छ ।

सिल्यान्यासको क्रममा गोदावरी नगरपालिका का नगरप्रमुख विरेन्द्र भट्ट र बिल्डर नेपालको तर्फबाट आएको प्रतिनिधिले सयुक्त रुपमा भवनको उद्घाटन गरेका छन् ।

 

 

 

 

ताजा समाचार