गोदावरी-४ बाट चरेस सहित एक जना पक्राउ

अत्तरिया , कैलालीको गोदावरीबाट चरेश सहित एक जना पक्राउ परेका छन् । कंचनपुर को दोमिल्ला बस्ने गोरे धामी गोदावरी -४ बाट ३ किलो ५ सय ग्राम चरेस सहित पक्राउ परेको हुन ।

उनलाई मोटरसाइकलमा सवार रहेको बेला शंका लागि प्रहरीले चेक गर्दा उक्त मात्रामा चरेश बरामद गरेको हो । घटना को थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

 

ताजा समाचार