अत्तरिया , कैलालीको गोदावरी नगरपालिकाले तीन पाङग्रे सवारी साधन नगरपालिकामा अनिबार्य दर्ता गर्न भनेको छ ।
आज एक सुचना जारी गर्दै नगरपालिकाले सवारी साधन खरिद गर्ने वा बिदेशबाट पैठारी गर्ने ब्यक्ती, फर्म ,
कम्पनी वा सवारी साधन बिक्री बितरण गर्ने एजेण्डले खरिद गरेका वा पैठारी गरी नेपाल भित्र भन्सार तिरी ल्याएको रसिद वा प्रज्ञापन सहितका कागजातहरु समेत संगलग्न गरी दर्ता गर्न भनिएको छ ।
यस्तो छ जारी सुचना :